समाचार
जेसिज सप्ताह अन्तर्गत बेलबारी जेसिजले गर्यो रक्तदान कार्यक्रम,६० प्रिन्ट रगत संकलन
बेलबारी जेसिजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड नजिकै जेसिजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रज्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको...
