प्रमुख
कूल ३ सय ४६ जनाको नाम छताछुल्ल पार्दै बेलबारीका दर्जन नेता कार्यकर्ताले छोडे नेकपा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध बेलबारी क्षेत्रका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।बिहीबार अर्थात २०८३ साउन ७ गते सार्वजनिक गरिएको विज्ञप्त...
