प्रमुख
झण्डै एक करोड सकिँदा पनि पुल नबनेपछि मिक्लाजुङमा सालका रुखबाट बनाइयो पुल
मोरङको मिक्लाजुङ-५ को सोल्टी खोलामा बन्नुपर्ने पुल साडे ३ वर्षमा पनि नबनेपछि सालका रुख ढालेर पुल निर्माण गरिएको छ । साढे ३ वर्षमा न पुल बनेको छ, न त हिसाव सार्वजनिक भएको छ । ८८ लाख रुपैयाँ सकिएको भनिएको पुलको पिलर बाह...
