प्रमुख
राजमार्ग किनारमा फालिएको फोहोर सफा गर्दै बेलबारीका नगर प्रहरी
मोरङको बेलबारी नगरपालिकाका नगर प्रहरीहरुले पुर्वपश्चिम राजमार्गको सरसफाई गरेका छन् । पर्यटकिय नगरको रुपमा बिकास भइरहेको नगरपालिका क्षेत्रभित्र पर्ने सडक खन्डमा फालिएका पानीका बोतल, सिसा तथा चाउचाउ, बिस्कुट लगायत प्लास...
