प्रमुख
असिनाले मरुभूमी बन्यो धनकुटाको तरकारी जोन, एउटै गाउँमा ३० करोडको क्षति
बाह्रै महिना तरकारी खेतीले हराभरा देखिने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र बैसाख २ गते परेको असिना पानीका कारण मरुभूमी जस्तै देखिएको छ । करिव २४ घण्टा मध्येपहाडि लोकमार्ग र स्थानिय बाटाघाटाहरु अवरोध हुनेगरी परेका अस...
