प्रमुख
लोपोन्मुख नौमती तथा पन्चेबाजाको संरक्षण एवम् प्रबर्द्धन गर्दै बेलबारी नगरपालिका
बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती र पन्चेबाजा लगायतका बाजागाजाको संरक्षण तथा प्रबर्द्धनका लागि पहल थालेको छ । बिभिन्न शुभ कार्यहरु र शुभ साइतका लागि बजाइने लोपोन्मुख नौमती बाजाको संरक्षणसँगै बाजालाइ ब्याबसायिक ब...
