प्रमुख
चुनाव अगाडि नै सर्वसम्मत चयन भो पत्रकार महासंघ धनकुटाको कार्यसमिति
नेपाल पत्रकार महासंघ धनकुटाको १० औ महाधिवेशनबाट नगेन्द्र राईको अध्यक्षता १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । निर्बिरोध चयन भएको महासंघको जिल्ला समितिमा बरिष्ठ उपाध्यक्ष विदुर खवास, महिला उपाध्यक्ष, देव...
