पूर्वी नेपाल
सुन्दरहरैंचा ८ मा खुल्यो अर्को अत्याधुनिक इट्टा उद्योग
मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ स्थित कृष्ण आयल पेट्रोल पम्प अगाडी नयां इट्टा उधोग सञ्चालनमा आएको छ । युवा उद्यमी भिम रसाइली , एसबी रसाइली , दिल रसाईली र भिम लामिछानेले उक्त इट्टा उद्योग सञ्चालनमा ल्याएका हुन ...
