समाचार
उपचार अभावमा थलिइन् बेलबारीकी एक वृद्धा, उपचार गराउन स्थानीयबासी सक्रिय
केशु विरही, बेलबारी, माेरङ/ उपचारकाे अभावमा एउटा खुट्टा पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेकी बेलबारीकी एक वृद्धाकाे उपचार गराउन स्थानीयबासी सक्रिय भएका छन् । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती सिंहदेवीकी ९४ वर्...
