समाचार
खोर्सानेमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु
मोरङको सुन्दरहरैंचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कूलमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु भएको छ । व्यक्तित्व विकास एवं स्वस्थ्य जीवन शैलीबारे जानकारी दिदै अभ्यास समेत गराउने उद्देश्यले शिविर आयोजना गरिएको...
