समाचार
पारिवारिक तनावका कारण उत्तरी मोरङमा १५ बर्षिय वालकले गरे आत्महत्या
उतरी मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवी निवासी जसमान राईको १५ वर्षीय छोरा सबिन राईले झुन्डिएर आत्महत्या गरेका छन् । बुधबार साझँ ५ बजे आफ्नै घरको एक कोठामा झुन्डिएको अबस्थामा उनी फेला परेका हुुन् । मृतक बालक कल्याणक...
