प्रमुख
मोरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू हुँदै, २५ सय तिर्दा परिवारकै बिमा हुने
सुखी नेपाल, समृद्र नेपाल अभियान अन्तरगत नेपालका ४६ जिल्लामा लागू भइसकेको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ । बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङमा पनि यो कार्यक्रम लागू गर्न लागेको हो । ब...
