प्रवास
साउदी अरबमा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा
नेपाल वाहिर कार्यरत मोरङ सुनसरी जिल्लावासीहरुको साझा संस्था मोरङ सुनसरी सेवा समाजको सातौ शाखा साउदी अरवमा पनि स्थापना भएको छ । साउदी अरवमा गठित मोरङ सुनसरी सेवा समाजको संस्थापक संयोजकमा सुनसरी ईटहरीका हेम सुवेदी रहे...
