गाउँ/समाज
सुन्दरहरैंचामा सामाजिक संघ संस्थाहरुले गरे रक्तदान कार्यक्रम, ६२ प्रिन्ट रगत संकलन
कोरोना भाइरसको त्रासमा लगाइएको लकडाउनका कारण रक्तदान रोकिएर रगत अभाव हुन थालेको बेला मोरङ सुदरहरैंंचामा भएको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमहरु हुन छोडेको अबस्थाम आवश्यक पर्ने विरा...
