गाउँ/समाज
बेलबारीमा माघ २५ देखि शुरु हुनेभो हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान
स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले मोरङको बेलबारी नगरपालिकामा माघ २५ गतेदेखि हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान शुरु गर्ने भएको छ । मोरङ जिल्लामा विरामीहरुको सख्या नघटेकोले विगत ९ बर्षदेेखि औसधि खुवाउदै आएको ...
