समाचार
सुकुनामा बुद्धिचाल प्रतियाेगिता, सुन्दरहरैंचा १२ का ठाउँठाउँमा थपिए सिसि क्यामेरा
बिराटचोक, मोरङ / सुन्दरहरैंचामा तीनदिने अन्तर मावि बुद्धिचाल प्रतियाेगिता शुरु भएकाे छ । विराट चेस क्लव विराटचाेककाे आयाेजना र सुन्दरहरैंचा १० मा रहेकाे सुकुना माविकाे व्यवस्थापनमा संचालन भएकाे बुद्धिचाल प्रतियाेगिता...
