समाचार
वडा कार्यालयद्वारा दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक र शैक्षिक सामग्री वितरण
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले वार्ड नं २ ले वडामा रहेका दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक तथा शैक्षिक सामग्री वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे कविर माविका ३० र सिंहदेवि अाधारभूत ...
