पूर्वी नेपाल
कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन
धनकुटा, असार २४ गते । महिला हिंसा र बलात्कार विरुद्ध आत्मरक्षा प्रदान गर्दै आएको के.आई.एफ. कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन भएको छ । धनकुटामा बसेको एक भेलाले सर्वसम्मत ११ सदस्यीय कार्य समिती न...
