जित्न मात्रै जानेर हुँदैन, हार्न पनि सिक्नुपर्छ
तोमनाथ उप्रेती
मानव जीवन चेतना, चरित्र र आत्मबोधको निरन्तर निर्माण गर्नुपर्ने जीवन हो। मानिसले धन कमाउँछ, पद प्राप्त गर्छ, ज्ञान आर्जन गर्छ, प्रतिष्ठा बनाउँछ, सामाजिक प्रभाव विस्तार गर्छ तर यी उपलब्धिहरूले जीवनलाई अर्थपुर्ण बनाउँछन् भन्ने सुनिश्चितता ह...
